Websoft University -->

This special feature coming soon currently developemnt stagege

डेँगु नियन्त्रणका लागि विशेषज्ञ टोली

Image result for सर्ने डेँगु रोग

काठमाडाँै, कात्तिक स्वास्थ्य मन्त्रालयले तराईका विभिन्न जिल्लामा देखिएको लामखुट्टेको टोकाइबाट सर्ने डेँगु रोग नियन्त्रणका लागि विशेषज्ञ टोली परिचालन गरेको मन्त्रालयले डेँगुबाट बढी प्रभावित चितवन झापामा विशेष अभियान सर्च एन्ड डिस्ट्रोएअभियान चलाएको हो तीनदिन अघिदेखि जारी अभियानलाई आजदेखि दमकमा पनि विस्तार गरिएको डेँगुको सङ्क्रमण भएका हुनसक्ने तराईका जिल्लामा विशेष सतर्कताका साथ नियन्त्रणको अभियान चलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा  भीम आचार्यले जानकारी दिनुभयो स्वास्थ्यमन्त्री गगनकुमार थापाले यसअघि डेँगु नियन्त्रणका लागि विशेष अभियान चलाउन मातहतका महाशाखालाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिनुभएको थियो हालसम्म डेँगुका ३४ बिरामी देखिएको झापामा डा यदुचन्द्र घिमिरे ल्याब टेक्निसियन डबलबहादुर विसीको टोली सोमबार बिहान पुगी अभियान सुरु गर्ने महाशाखाका निर्देशक डा आचार्यले बताउनुभयो उहाँका अनुसार दमकमा डेँगु परीक्षणका लागि मन्त्रालयबाट खटाइएको टोलीका साथ आवश्यक कीटसमेत उपलब्ध गराइएको मन्त्रालयले प्रभावित १६ जिल्लामा सञ्चार माध्यमबाट चेतनामूलक सूचनासमेत प्रसारण गरिरहेको डेँगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण नै एकमात्र उपाय भएकाले त्यसको लागि आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सबैमा आह्वान समेत गरेको  

रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget