Websoft University -->

This special feature coming soon currently developemnt stagege

अख्तियारका एघार विज्ञ हटाइए

Image result for अख्तियार
काठमाडौँ, कात्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको । कार्कीविरुद्ध व्यवस्थापिकासंसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहनुभएका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो हटाइनेमा कार्कीका छोरी आध्याश्री कार्की मेडिकल विज्ञ पनि हुनुहुन्छ
 आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार सो निर्णय यही कात्तिक १७ गतेदेखि लागू हुने गरी गरिएको हो उहाँले आध्याश्री कार्कीलाई अवैतनिक विज्ञका रुपमा मात्र राखिएको स्पष्ट गर्नुभयो रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget